Jana Aawaj News

Bhaktapur Hospital
अरनिको माविद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण: Jana Aawaj News

अरनिको माविद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण

3 years ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले जनक खड्का छात्रवृत्ति कोषबाट आफ्ना र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ । कोषका अध्यक्ष सानुबाबु खड्काको अध्यक्षतामा आयोजना भएको छात्रवृत्ति बितरण कार्यक्रममा कोषका संस्थापक किरण खड्काले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई पठनपाठनका लागि सदैव

थप पढ्नुहोस्
पाँच लाखबढी विद्यार्थी एसइई सहभागि: Jana Aawaj News

पाँच लाखबढी विद्यार्थी एसइई सहभागि

3 years ago

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसइई आजदेखि देशभरान शुरु भएको छ । बिहान ८ बजेबाट शुरु भएको अङ्ग्रेजीको परिक्षा ११ बजेसम्म सञ्चालन भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४

थप पढ्नुहोस्
क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलको रजत जयन्ती २०८० सम्पन्न: Jana Aawaj News

क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलको रजत जयन्ती २०८० सम्पन्न

3 years ago

भक्तपुर । क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलले रजत जयन्ती-२०८० भव्यताका साथ सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा रहेको सो विद्यालयको रजत जयन्ती सोमबार भक्तपुरमा सम्पन्न गरेको छ । वि.सं. २०५५ सालमा स्थापना भएको सो स्कूलको रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थीहरुलाई सम्मान, पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रमको

थप पढ्नुहोस्
वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो: Jana Aawaj News

वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

3 years ago

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताउनुभयो । उहाँले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन

थप पढ्नुहोस्
उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न: Jana Aawaj News

उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

3 years ago

भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायक स्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत

थप पढ्नुहोस्
प्रोक्सिमा स्कुलमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी: Jana Aawaj News

प्रोक्सिमा स्कुलमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी

3 years ago

भक्तपुर । भिमसेनथानस्थित प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीमा अभिभावक दिवस एवं प्रथम शिक्षा प्रदर्शनी २०८० सम्पन्न भएको छ । एकेडेमीका संस्थापक एवं प्रबन्ध निर्देशक धर्मरत्न खाईतुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाल मनोविज्ञ अध्यक्ष डा.ईन्द्रकुमार प्रसाईले पानसमा दिप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यालयका

थप पढ्नुहोस्
वागीश्वरीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न: Jana Aawaj News

वागीश्वरीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

3 years ago

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको सभा हलमा शनिवार वागीश्वरीमा कार्यरत कर्मचारीहरु बिच कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरु भनेको सार्वजनिक व्यक्तित्व हुन् । कर्मचारीहरुले

थप पढ्नुहोस्
वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन: Jana Aawaj News

वागीश्वरी कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन

3 years ago

भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययन पश्चात् थप उच्च

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न