थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु | Jana Aawaj News

थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
थप ९ सय ६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म देशभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित भने निको भएका छन् ।

आज १६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै निको हुनेमा १ हजार १ सय १४ संक्रमित उपचारपछि निको भएका छन् ।

आज कोरोना संक्रमणबाट ६ जनको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म ११ हजार १ सय ८० संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न