काठमाडौं । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताउनुभएको छ ।
कार्यक्रमा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताउदै हामी अतिथि लोकतन्त्रवादी नभएर रैथाने लोकतन्त्रवादी भएको बताउनुभयो ।

पूर्वसभामुख दमननाथ ढुंगानाले देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि जननेता मदन भण्डारी जस्तो अर्को नेता जन्मिन नसक्दा जनताले शास्ति पाएको बताउँदै कम्युनिस्टहरुले आफ्नो पावर केन्द्रित गर्ने बताएका थिए । त्यसमा ओलिले असहमति जनाउँदै अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी नभएर हामीले नै रगत पसिना बगाएर डेमोक्रेसी ल्याएको बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 347531