Jana Aawaj News

ताजा


Bhaktapur Hospital
आजदेखि एनआईसी एशिया बैंकको ३ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा: Jana Aawaj News

आजदेखि एनआईसी एशिया बैंकको ३ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा

5 years ago

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज सोमवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । तीन कम्पनी मध्य आरएमडीसी लघुवित्तको ३ लाख ५

थप पढ्नुहोस्
हाथव इन्भेष्टमेण्ट नेपालको तीन कम्पनीको संस्थापक शेयर लिलामीमा: Jana Aawaj News

हाथव इन्भेष्टमेण्ट नेपालको तीन कम्पनीको संस्थापक शेयर लिलामीमा

5 years ago

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज आइतवारदेखि लिलामीमा विक्री खुला हुने बताइएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक, मन्जुश्री फाइनान्स र कामना सेवा विकास बैंकको संस्थापक लिलामीमा विक्री खुला गर्ने बताएको छ । यसैगरी सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३

थप पढ्नुहोस्
नेप्से परिसूचक प्रि ओपन सेसनमा २९७६.१८ विन्दुले घट्यो: Jana Aawaj News

नेप्से परिसूचक प्रि ओपन सेसनमा २९७६.१८ विन्दुले घट्यो

5 years ago

काठमाडौं । नेप्से परिसुचक साताको अन्तिम दिन बिहीवार प्रि ओपन सेसनमा २ हजार ९७६ दशमलव १८ विन्दुले घटेको छ । यो सेसनको अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीमध्ये १३ ओटा कम्पनीको शेयरमूल्य बढेको देखियो भने, नौ ओटा कम्पनीको शेयरमूल्य भने घटेको देखिएको छ । त्यसैगरी पाँच ओटा कम्पनीको शेयरमूल्य भने स्थिर नै रहेको छ । यस्तै नेप्से परिसूचक अघिल्लो

थप पढ्नुहोस्
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन: Jana Aawaj News

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

5 years ago

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले लमजुङ जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियोे । यसैगरी कम्पनीले गत भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर

थप पढ्नुहोस्
मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै: Jana Aawaj News

मन्जुश्री फाइनान्सले ९ हजार १८७ कित्ता लिलामीमा विक्री गर्दै

5 years ago

काठमाडौं । मन्जुश्री फाइनान्सले ९हजार १८७ कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने जनाएको छ । त्यस्तै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जानकारी दिएको छ

थप पढ्नुहोस्
अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन: Jana Aawaj News

अरुण काबेलीको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

5 years ago

काठमाडौं । अरुण काबेली पावरले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ भने, भदौ १ गते कम्पनीको सञ्चालक समितिको बैठकले कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको बताइएको छ

थप पढ्नुहोस्
आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन: Jana Aawaj News

आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन

5 years ago

काठमाडौं । आज साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको बताइएको छ । आज अर्थात भदौ ११ गते सम्ममा आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गते आवेदन गर्न सक्नेछन भने, आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैकको

थप पढ्नुहोस्
आजबाट स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा: Jana Aawaj News

आजबाट स्वावलम्बन लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा

5 years ago

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार कित्ता शेयर आज बिहीवारदेखि विक्रीमा रहेको जानकारी गराएको छ । आजबाट सोहि कम्पनीको संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू, ६७५ मुल्य तोकेर विक्री खुला गरिएको बताइएको हो । कम्पनीले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद

थप पढ्नुहोस्
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न