LATEST



काठमाडौं । नेपाल पुनर्बी कम्पनीले लाभांश बीमा समितिबाट कम्पनीलाई १९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत भएको छ । उक्त समितिको निर्देशनपछि पहिले नै प्रस्तावित गरेको लाभांशमा १ प्रतिशत नगद लाभांश घटेको थियो भने, सोही लाभांश समितिबाट स्वीकृत भएको छ । असार ७ गते सम्पन्न सोहि कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १६.५० प्रतिशत बराबरले हुन
थप पढ्नुहोस्
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांशको घोषणा गरेको छ । कम्पनीले लाभांशको घोषणा गरेसगैं शेयरधनीहरुलाई ठुलो राह मिलेको छ । आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ । उक्त कम्पनीले बीसौँ वार्षिक साधारण सभा
थप पढ्नुहोस्
काठमाडौं । १५ लाख ९० हजार ४१८ जनाले बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदकले आवेदन गरेका छन् । उक्त कम्पनीले असोज ११ गतेदेखि ८ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा कुल कित्तामध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता
थप पढ्नुहोस्
काठमाडौं । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक आज सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । यस्तै साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज पुन नेप्से परिसूचक २ प्रतिशतले घटेको छ । यता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले
थप पढ्नुहोस्
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । राष्ट्र बैंकले विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको बताएको छ । उक्त विद्युतीय गाडीकोे विकास प्रवद्र्धन र सहज रुपमा विद्युत खपत बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको
थप पढ्नुहोस्
काठमाडौं । आज बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको देखिएको छ । यसैगरी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ । मंगलबार कम्पनीले रू. १० करोड
थप पढ्नुहोस्
काठमाडौं । मंगलवार कारोबारको शुरूवातमै शेयर बजारमा भारी गिरावट भएको छ । आज ११ः३८ सम्ममा शेयर बजारमा ५३.६२ अंकको गिरावट आएकोले सूचकहरु अचम्मित भएका छन् । यस समयमा शेयर बजार २ हजार ६४४.६२ विन्दुमा झरेको छ भने कारोबार १ अर्ब ९१ करोडको भएको छ । सूचक तथा उपसूचक सबैमा यस समयमा गिरावट भएको देखिएको छ ।
थप पढ्नुहोस्
काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात बुधवार रू. ६०० ले बढेको सुनको भाउ बिहीवार रू. ७०० ले घटेको हो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९१ हजार २०० मा कारोबार
थप पढ्नुहोस्












Total views : 406226