LATEST


काठमाडौं । फरवार्ड मारियो बालोटेली झण्डै चार वर्षपछि इटालियन टिममा फर्किएका छन् । विश्वकप प्लेअफ सेमिफाइनलका लागि घोषित टोलीमा बालोटेली इटलीको टिममा रहेका छन् । प्रशिक्षक रोबर्टी मानचिनीले तीन दिने क्याम्पका लागि मान्सिनीले बोलाएको ३५ खेलाडीमा बालोटेली पनि अटाएका छन् । विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धका लागि
थप पढ्नुहोस्
एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि २० खेलको कप्तानको रुपमा आज अन्तिम खेल खेल्ने भएका छन् । आइसिसी टि २० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुने भएको छ । यस खेलसँगै विराटको टि २० खेलमा कप्तानी यात्रा सकिने भएको छ । यस्तै कोहलीले टि २० विश्वकपपछि कप्तानी छाड्ने भदौ अन्तिममा नै घोषणा
थप पढ्नुहोस्
एजेन्सी । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले पुनः बार्सिलोनामा प्रशिषकको रुपमा फर्किने चाहेको बताएका छन् । बार्सिलोनामा पुन फर्कदा खेलाडीको रुपमा नभई प्रशिक्षकको रुपमा फर्किन चाहेका बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार बार्सिलोना छाडेको करिब दुई महिनापछि मेस्सीले आफ्नो पुरानो क्लबमा फर्किने विषयमा कुरा गरेका हुन् । ६
थप पढ्नुहोस्
एजेन्सी । ला लिगा अन्तर्गत बिहिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली लेभान्टेसँग २–२ को बाराबरी भएकोे छ । उक्त खेलको १२ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको गोलबाट एट्लेटिकोले अग्रता लिदै ३७औं मिनेटमा इनिस बारदीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भएका थिए । खेलमा लुइस सुआरेजले भेजोलाई फउल गरेपछि
थप पढ्नुहोस्
काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपमा भारतको कमजोर शुरुवात गरेको छ । उक्त खेल माल्दिभ्समा भइरहेको छ । साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता रहेको भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको हो । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको
थप पढ्नुहोस्
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज लिग चरणको अन्तिम खेल हुने भएको छ । कोभिड १९ को कारण पहिलो लिगको खेल इन्डियामा सम्पन्न लिग प्रभावित भएपछि यूएईमा सारिएको प्रतियोगितामा लिग चरणको अन्तिम खेल आज राति पौने ८ बजे सुरु हुन लागेको छ । यस्तै लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ । यता
थप पढ्नुहोस्
काठमाडौं । नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले वोसन सिटी क्लासिक मार्सल आर्ट च्याम्पियनसिप २०२१ मा ४ विधामा स्वर्ण जित्न सफल भएका छन्न् । सो खेल २०२१ अक्टोबर २ मा अमेरिकाको मेरिल्याण्डमा सम्पन्न च्याम्पियन सिपमा स्याल्वोनले तेक्वान्दो, कुङ्फु, स्परिङ्ग र वेपोन्समा स्वर्ण हासिल गरेका छन् । चेसपीक मार्सल आर्टका मुख्य प्रशिक्षक ग्रान्ड मास्टर
थप पढ्नुहोस्
काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज तय भएको काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबी भएको लिगको अन्तिम खेल रद्द भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको आउटफिल्ड भिजेका कारण खेल खेल्न मैदान तयार नभएपछि खेल रद्द भएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गर्न सफल भएको छ । यस्तै
थप पढ्नुहोस्





Total views : 409685