LATEST


काठमाडौं । सुनको मूल्य आज एक सय रुपैयाँ वृद्धि भएर तोलाको ९१ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । आज बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढ्ेर करोबार भएको छ । यस्तै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो भने, छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु. ९० हजार ६०० मा कारोबार
थप पढ्नुहोस्
काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा व्याजदर सम्बन्धि बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेको छ । आज जारी भएको बैंकको नयाँ निर्देशन अनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप प्रदान गर्ने ब्याजदर
थप पढ्नुहोस्
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । आज कार्तिक १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने भएका छन् । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको
थप पढ्नुहोस्
काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७७ र ७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको बताइएको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको उक्त बैंकको सञ्चालक समितिको सोमबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो
थप पढ्नुहोस्
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओका लागि आजसम्म आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि, १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि, बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको बताइएको छ । आज असोज १९ गतेसम्म
थप पढ्नुहोस्
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । संस्थाले कात्तिक १३ गते होटल गोरखा बिसौनी, गोरखामा विहान ११ बजे पाँचौ वार्षिक साधारण सभाको आव्हान गरेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७ र ७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा
थप पढ्नुहोस्
काठमाडौं । एनएमबि बैंकका शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको बताइएको छ । बैंकले सो शेयर विक्रिका लागि सोमवार ३५ दिने सुचना जारी गर्दै शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्ने
थप पढ्नुहोस्
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कुल २२.३२ प्रतिशत लाभांश वितरण गरेको थियो भने यसवर्ष भने, नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ
थप पढ्नुहोस्







Total views : 412127