LATEST


भक्तपुर । जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेकपा एमाले सूर्यविनायक नगर कमिटको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ । मदन भन्डारीको ७३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदै गर्दा नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आइतबार नेपालको राजनीतिक परिवर्तनमा मदन भण्डारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्र
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । सुर्यविनायक नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा गणतन्त्र दिवसको अवसरमा कक्षा ६-१० स्तरीय सार्वजनिक शिक्षा र स्थानीय सरकार शिर्षकमा आयोजित वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाको
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगपालिका वडा नम्बर ७ मा रहेको हिमाल एकेडेमीकी एक विद्यार्थीले एसइइमा ४ जिपिए प्राप्त गरेकि छिन । लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको हिमाल एकेडमीमा आध्ययनरत छात्रा विपिना मिश्रले एसइइमा उक्त जिपिए हासिल गर्न सफल भएको विद्यालयका प्रध्यानाध्यापक प्रदिप थापाले जानकारी दिनुभएको छ । उक्त विद्यालयका
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको दधिकोट गाम्चामा रहेको अरनिको स्कुलकि छात्रा निर्जला सतसङ्करले एसईईमा ३.९२ जिपीए ल्याउन सफल भएकी छिन । विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठले विद्यार्थी निर्जला सतसंङ्करको ग्रेड अझै वृद्धि भई ४ जिपीए नै पुग्ने विश्वास राखेको बताउनुभयो । कारण- Opt maths मा निर्जलाको B+ मात्र आऊनु । जबकी स्कूलमा हुने परीक्षामा उनको १०० मा
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको दधिकाेटस्थति माेडर्न स्कूलका एक विद्यार्थीले ४ जिपिए ल्याएका छन् । प्रकाशित नतिजा अनुसार एसईई २०८० मा उक्त विद्यालयका विद्यार्थी बुमिरा माकजुकाे ४ जिपिए ल्याएकि हुन । विद्यालयका अनुसार माकजुसहित ५ जनाकाे ३.९० देखि ४ जिपिए आएको जानकारि दिएको छ । लामो समयदेखि गुड्स्तरिय शिक्षा दिदै आएको मोर्डन स्कुलको नतिजा समग्रमा राम्रो
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले एसइई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली एसइई फुट्सल टुर्नामेन्ट २०८१ शुक्रबारदेखिशुरु हुने भएको छ । उक्त टुर्नामेन्टका लागि नाम दर्ता सुरू भैसकेको छ भने, एसइई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुले उक्त टुर्नामेन्टमा सहभागीता जनाउन सक्ने क नलेजले जानकारी
थप पढ्नुहोस्
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् भने, यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्न बोर्डले १० वेबसाइट र
थप पढ्नुहोस्
भक्तपुर । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । उक्त एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीलेज जानकारी दिनुभयो । नतिजा प्रकाशन गर्नका लागि अधिकांश तयारी भइसकेको र अब अंकहरु ट्याली गर्ने
थप पढ्नुहोस्







Total views : 412129