LATEST


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Time Series Analysis Using E-views विषयमा भएको पाँचदिने कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले अनुसन्धानलाई प्राथमिकतामा राखेका देशहरुको तुलनात्मक रुपमा विकास भइरहेको बताउनुभयो
थप पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलाएको छ । उक्त सूचनामा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख एंव छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय
थप पढ्नुहोस्
काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । कामपा शिक्षा विभागका प्रमुख
थप पढ्नुहोस्
जाजरकोट । एक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धरापको रुपमा परिणत भएको छ । सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा विकास भएको स्थानीयवासी बताउँछन् । राजनीतिक खिचातानीका कारण विद्यालयको
थप पढ्नुहोस्
काठमाडौ । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले हिजो एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । समन्वय इकाइले शिक्षकले राजनीतिकमा भाग लिन नपाउने कानुनी व्यवस्था हुँदा हुँदै विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय राजनीतिमा सहभागी भएकाले
थप पढ्नुहोस्
भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठनm प्याब्सन सूर्यविनायक नगर समितिको अध्यक्षमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नगर समितिले सम्पन्न गरेको दोश्रो अधिवेशनले उपाध्यक्षमा विनोद काफ्ले, सचिवमा खुम शर्मा, कोषाध्यक्षमा भोला चौधरी र सदस्यहरुमा कृष्ण भक्त ङाखुरी, बालकुमार खत्री र यज्ञराज भट्टराईलाई सर्वसम्मत चयन गरेको हो
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन मध्यपुर नगर समितिको आयोजनामा भएको दोश्रो अधिवेशनको उद्घघाटन गर्दै उहाँले अरु जिल्लाहरुमा विद्यालय खोलियो भन्दै हतारिएर विद्यालय खोले भविश्यमा पछुताउनु पर्ने बताउनुभएको छ । कार्यक्रममा
थप पढ्नुहोस्






Total views : 412081