LATEST



काठमाडौ । हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू समय अनुकुल र मौसम अनुकुल आइरहेका हुन्छन् । कतिपय अवस्थाहरुमा हाम्रो शररिमा भएको परिर्वतन बारे हामी आफै अनविज्ञ भईरहेका हुन सक्छौ त्यसैले यस्ता परर्वतन भएमा सजग रहनुहोस् । यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्ने भएकाले सम्बन्धित चिकित्सकको सल्लाह लिईहाल्नुस् । यसलाई सही समयमा नै चिनियो भने
थप पढ्नुहोस्
काठमाडौ । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ । आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र
थप पढ्नुहोस्
एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् भने, २५२ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको बताइएको छ । यस्तै
थप पढ्नुहोस्










Total views : 406173