कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग | Jana Aawaj News

कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग

पढ्न लाग्ने समयः < 1 मिनेट
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न नेकपा निकट अनेरास्ववियूको माग : Jana Aawaj News

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लो पटक समेटिएको भू–भागमा समेत जनणना गर्न माग गर्दै विज्ञप्ती जारी गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष सुदेश पराजुलीले कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेको बताएका छन् ।

सोहि क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको हो ।

यस्तो छ विज्ञप्ती

+ posts