काठमाडौं । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले अवरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।
यस्तै बैठक स्थगित गर्नुअघि उहाँले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह समेत गर्नु भएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 347531