LATEST


जन आवाज न्युज/भक्तपुर, बैशाख २४ गते । सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा आजबाट सूर्यविनायक नगरपालिका वडा नं । ८ हेल्दी फुटसलमा शुरु भएको छ । उक्त कार्यक्रम बैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको
थप पढ्नुहोस्
काठमाडौं । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान ९ ३० बाट हुने बताइएको छ । यस्तै लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल यूएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुरमा आयोजित जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चार नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भक्तपुर नगरपालिकाले २७ स्वर्ण र १२ रजत गरि २४ पदकसहित प्रथम स्थान हासिल गर्दै सबैभन्दा बढी पदक जित्न सफल भएको छ। यसैगरी चाँगुनारायण नगरपालिका उत्कृष्ट प्रदर्शन
थप पढ्नुहोस्
जन आवाज न्युज/ भक्तपुर, चैत्र २७ गते । सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको आज उद्गघाटन गरिएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, माघ १८ गते । सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न भएको छ । उक्त समापन समारोह सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासदेव थापाको प्रमुख आतिथ्यतामा भएको राष्ट्रपति रनिङशील प्रतियोगितामा अरुनिको माध्यमिक विद्यालय २५ स्वर्ण १२ रजत र ११ कास्य सहित प्रथम स्थान हासिल गर्न सफल
थप पढ्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । मंसिर २५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा पुष १ गते सम्पन्न भएकाे थियाे । विद्यालयले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक हासिल गरेको छ । कराते र २०० मीटर दौडमा विद्यालयले स्वर्ण पाएको हो ।
थप पढ्नुहोस्
रशिला थापा जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८२ भब्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष सिंगल, पुरुष डबल, ४५ वर्ष माथिका पुरुष डबल (भेट्रान्स), ब्वाइज अन्डर १५ सिंगल विधामा खेल खेलाइएको थियो । जसमा वडा नंं ३ स्थित सूर्यविनायक ब्याडमिन्टन
थप पढ्नुहोस्
जन आवाज संवाददाता जन आवाज न्युज /भक्तपुर, मंसिर १४ गते । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०८२ यहि मंसिर १५ गते देखि सुरु हुने भएको छ । सदस्य विद्यालयहरुबीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ । खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टा छुट्टै छात्र फुटसल, माध्यमिक तह सम्मका
थप पढ्नुहोस्







Total views : 409623