LATEST


रशिला थापा जन आवाज न्युजर/भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोह कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य
थप पढ्नुहोस्
काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अक्टोबर १३तारिख सोमबार अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो। यसअघि १८ औं स्थानमा रहेको नेपाल हाल एक स्थान सुधार गर्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ। ओमानमा जारी आइसीसी टी २० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो
थप पढ्नुहोस्
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०:१५ बजे शुरू हुनेछ । नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ असोज, ५ गते । वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी-२० आई खेल्न आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरेको थियो । संयुक्त अरब इमिरेट्स यूएईले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएक छन् । नेपाली टोलीलाई आइतबार भिसा दिएको हो
थप पढ्नुहोस्
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको
थप पढ्नुहोस्
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुलो रंगशाला
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा
थप पढ्नुहोस्







Total views : 409623