Jana Aawaj News

Bhaktapur Hospital
सूर्यविनायक वडा नं.५ मा आयोजना गरिएको फुटसल प्रतियोगितामा प्राइम डे क्लब प्रथम: Jana Aawaj News

सूर्यविनायक वडा नं.५ मा आयोजना गरिएको फुटसल प्रतियोगितामा प्राइम डे क्लब प्रथम

1 year ago

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको उक्त प्रतियोगितामा प्राइम डे क्लबले उपाधि प्राप्त गर्न सफल भएको छ । उक्त कार्यक्रम सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३ १ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल

थप पढ्नुहोस्
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण: Jana Aawaj News

प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

1 year ago

जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट

थप पढ्नुहोस्
स्काउटलाई आत्मरक्षा तालिम प्रदान: Jana Aawaj News

स्काउटलाई आत्मरक्षा तालिम प्रदान

1 year ago

जन आवाव न्युज/भक्तपुर, २४ जेठ । स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ । ११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरुको सहभागिता रहेको थियो

थप पढ्नुहोस्
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई: Jana Aawaj News

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

1 year ago

सन्जिब दुलाल  भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता-२०८२ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ।  प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान

थप पढ्नुहोस्
भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु: Jana Aawaj News

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता शुरु

2 years ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता आज (शुक्रबार) बाट महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिताको सुरुवात नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेर थिए । साथै

थप पढ्नुहोस्
प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट: Jana Aawaj News

प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

2 years ago

जन आवाज न्युज/काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो । प्रधानमन्त्री ओलीले खेलाडी

थप पढ्नुहोस्
अन्तरनगर जिम्नास्टिक प्रतियोगिता सम्पन्न : भक्तपुर प्रथम, मध्यपुर थिमी दोस्रो र चन्द्रागिरी नपा तेस्रो: Jana Aawaj News

अन्तरनगर जिम्नास्टिक प्रतियोगिता सम्पन्न : भक्तपुर प्रथम, मध्यपुर थिमी दोस्रो र चन्द्रागिरी नपा तेस्रो

2 years ago

जन आवाज न्युज/भक्तपुर २०८१ चैत्र  । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३, २४ र २५ गते सम्म सञ्चालन भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेलमैदानमा सोमबार एक समारोहबिच सम्पन्न भएकाे छ । अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम, मध्यपुर थिमी नगरपालिका दोस्रो र

थप पढ्नुहोस्
भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने: Jana Aawaj News

भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने

2 years ago

जन आवाव न्युज /भक्तपुर, चैत्र २१ । भक्तपुर नगरपालिकाद्धारा चैत्र २३ गतेदेखि २५गतेसम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको प्रेस विज्ञप्ति मार्फत बताएको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र

थप पढ्नुहोस्
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न