LATEST


जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको उक्त प्रतियोगितामा प्राइम डे क्लबले उपाधि प्राप्त गर्न सफल भएको छ । उक्त कार्यक्रम सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३ १ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट
थप पढ्नुहोस्
जन आवाव न्युज/भक्तपुर, २४ जेठ । स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ । ११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरुको सहभागिता रहेको थियो
थप पढ्नुहोस्
सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता-२०८२ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता आज (शुक्रबार) बाट महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिताको सुरुवात नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेर थिए । साथै
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो । प्रधानमन्त्री ओलीले खेलाडी
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर २०८१ चैत्र । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३, २४ र २५ गते सम्म सञ्चालन भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम सहिद स्मृति खेलमैदानमा सोमबार एक समारोहबिच सम्पन्न भएकाे छ । अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम, मध्यपुर थिमी नगरपालिका दोस्रो र
थप पढ्नुहोस्
जन आवाव न्युज /भक्तपुर, चैत्र २१ । भक्तपुर नगरपालिकाद्धारा चैत्र २३ गतेदेखि २५गतेसम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको प्रेस विज्ञप्ति मार्फत बताएको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र
थप पढ्नुहोस्







Total views : 409653