पछिल्लो २४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु | Jana Aawaj News

पछिल्लो २४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
पछिल्लो २४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोही अवधीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८८ पुगेको छ । यसैगरी सोही अवधीसम्म ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् । कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको बताइएको छ ।

कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८ सय ९७ र एन्टीजेनबाट ९४ हजार ४ सय २८ पुगेको छ । नेपालमा हाल १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न